झलक पुनको सालैजो भाका बजारमा (भिडियो)

विकल्प न्यूज /बेनी चैत २४ गते । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैजो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा।लि। मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा मगर समुदायमा … Continue reading झलक पुनको सालैजो भाका बजारमा (भिडियो)